विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढ्यो, १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशते बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब...
प्रकाशित मिति: २०८० चैत २२ गते