मन्त्रीपरिषद् बैठकले पास गर्यो बजेट

२०८२ जेठ १५ गते

मन्त्रीपरिषद् बैठकले पास गर्यो बजेट

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट पास गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको बैंठकले स्वीकृत गरेको हो ।
 

Advertisement:

Ad
Ad