२०८२ जेठ १५ गते
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तरकारीमा विषादीमुक्त बनाइने बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको बाचन गर्ने क्रममा तरकारीमा विषादी प्रयोग भए नभएको चेक जाँच गरिने बताएका हुन् । सरकारले कृषि तथा पशुपन्क्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया