अमरेश सिंहले मन्त्री बन्न गरे अस्विकार, बालेनले काटे नाम

२०८२ चैत १३ गते

अमरेश सिंहले मन्त्री बन्न गरे अस्विकार, बालेनले काटे नाम

काठमाडौँ । नयाँ मन्त्रीको सूचिमा रहेका अमरेशकुमार सिंहले मन्त्री बन्न अस्विकार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीबाट निर्वाचन जितेका अमरेशलाई बालेन नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी तोकिएकोमा सिंहले असन्तुष्टि जनाएपछि उनको नाम काटिएको हो । 

 

Advertisement:

Ad
Ad

पदभार ग्रहण गर्ने समयकै नजिकमा पुगेपछि अमरेशले असन्तुष्टि जनाएपछि प्रधानमन्त्रीमा नियुक्त बालेनले उक्त मन्त्रालय आफूसँगै राखेका छन् ।