नेपाली कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२०८२ पुस २६ गते

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक आज शनिबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको हो ।


बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टी नेतृत्वले विशेष महाधिवेशन नगरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि पार्टीभित्र तरंग छाएको छ । 

Advertisement:

Ad
Ad