२०८३ भदौ २२ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा यतिखेर खाना पकाउने ग्यास अभावले नागरिकहरु पिल्सिइरहेका छन् ।यसैबीच सरकारले ठूलो परिमाणमा ग्यास भित्रिइरहेको तथ्यांक पेश गरिरहेको छ । ग्यास वितरणलाई व्यवस्थित बनाउन आयल निगम लागि रहेको छ । यसैबीच सरकारले उपत्यकाका विभिन्न क्षेत्रमा ग्यास पाउने ठाउँहरू र तिनका सम्पर्क फोन नम्बरहरू सार्वजनिक गरेको छ । यस्तो छ ग्यास पाइने डिलर तथा डीपोहरुका सम्पर्क नम्वरहरु
१। नेपाल ग्यास (मुख्य डिपो तथा डिलरहरू)
बालाजु (मुख्य कार्यालय र डिपो)०१-४९७०४१६ र ०१-४९५०७५०
बानेश्वर (बानेश्वर ग्यास सेन्टर) ०१-४९६२६५ र ९८५१२४२६७७
पुरानो बानेश्वर (ए।टी।एम। स्टोर) ९८५१०३५१८६
सामाखुसी (बागेश्वरी ग्यास डिपो)९८४९२७३२७४
बनस्थली (बनस्थली ग्यास ट्रेडर्स) ०१-४३६५११९ र ९८४१७४५४०९
बाफल र कलङ्की (नेपाल ग्यास डिपो)०१-४०३२५४३
२, सुगम तथा बाबा ग्यास
कलङ्की र मनोज ग्यास डिपो-०१-४२७९३०८
कलङ्की (बाबा ग्यास डिलर)- ०१-४२७१७३४
३, एभरेस्ट ग्यास
धोबीघाट र ललितपुर (मुख्य कार्यालय) ०१-५५३०४६०
महाराजगञ्ज (हिमाल र एभरेस्ट डिपो)- ०१-४३७५४३०
४, कोटेश्वर र जडीबुटी क्षेत्र
दहल ग्यास सप्लायर्स (बानेश्वररकोटेश्वर क्षेत्र)- ०१-४७८५५६० र ९८४१४३६७४७
५,सरकारी नियमन तथा उपभोक्ता गुनासो
वाणिज्य विभाग (टोल फ्री नम्बर)- ११३७
ग्यास वितरकहरुले ग्यास लिन जानुअघि फोन गरेर स्टक भएरनभएको निश्चित गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया