भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न महानगरले लगायो रोक

२०८२ असार ०३ गते

भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न महानगरले लगायो रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र फुटपाथ खन्न रोक लगाएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।

Advertisement:

Ad
Ad


महानगरपालिकाको सार्वजनिक निर्माण विभागले वर्षायाममा सडक र फुटपाथ खन्न रोक लगाउने परम्परा अनुसार यस्तो निर्णय गरिएको जनाएको छ ।