यस्तो छ नयाँ प्रधानमन्त्रीको कार्यालय र कार्यकक्ष (तस्विरहरु)

२०८२ भदौ २७ गते

यस्तो छ नयाँ प्रधानमन्त्रीको कार्यालय र कार्यकक्ष (तस्विरहरु)

काठमाण्डौँ । जेन जीको आन्दोलनका क्रममा सिंहदरबार ध्वस्त बनाइएपछि अब नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय कहाँ राख्ने अन्योल कायम छ । 

मुख्य सचिव एकनारायण अर्यालले आज जलेको सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै हुने बताउनु भएपछि हालको कार्यालयको विकल्प खोज्ने क्रममा पहिला गृह मन्त्रालय रहेको परिसरमा बनेको आधुनिक भवन लाई अन्तरिम अवस्थामा प्रधानमन्त्रीको कार्यालय बनाउने निष्कर्ष निकालिएको छ ।

Advertisement:

Ad
Ad

नयाँ प्रमको कार्यालय भवनको तस्बिर :

 

facebook sharing buttonरासस