२०८३ भदौ ०५ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह आज शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् ।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए पनि किन जान लागेको भन्ने खुलिसकेको छैन।
प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार पीएमसहित केही सदस्य मुस्ताङ जाने र शुक्रबार नै फर्किने तालिका रहेको बताइएको छ ।
प्रतिक्रिया