सुशीला कार्कीले लिइन् सपथ

२०८२ भदौ २७ गते

सुशीला कार्कीले लिइन् सपथ

काठमाडौँ । नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकी छिन् ।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । ६ महिनाभित्र प्रतिनिधी सभाको निर्वाचन गराउने गरी पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
 

Advertisement:

Ad
Ad