२०८३ भदौ २५ गते
काठमाडौं । नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ सांसद दीपककुमार साहलाई सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
गौरीकुमारी यादवले आजै राजीनामा दिएपछि साहलाई प्रधानमन्त्रीले सिफारिस गरेका हुन् ।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै खाली मन्त्रालयमा उनको नाम सिफरिस हुने भएसँगै निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ ।
प्रतिक्रिया