विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

२०८२ जेठ १४ गते

विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।

Advertisement:

Ad
Ad

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए