साउन १ गतेदेखि अर्थमन्त्रालयबाट हुने सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनपर्ने, परिपत्र जारी

२०८२ असार २९ गते

साउन १ गतेदेखि अर्थमन्त्रालयबाट हुने सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनपर्ने, परिपत्र जारी

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

Advertisement:

Ad
Ad

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।