२०८३ भदौ २३ गते
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेनजीलाई सम्बोधन गर्दै देशमा सुशासन कायम हुने बताएका छन् ।
जेनजी सहिद दिवसमा प्रधानमन्त्री शाहले फेसबुकमा स्टाटस लेख्दै सुशासन कायम हुने बताएका हुन् । यस्तै, उनले जेनजी सहिदहरुप्रति श्रद्धाञ्जजली पनि व्यक्त गरे ।
उनले फेसबुकमा लेखेका छन् –
प्रिय जेनजी
सुशासन कायम हुने नै छ
सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया