भिजिट भिसा प्रकरणले आजपनि संसद बैठक स्थगित

२०८२ जेठ २२ गते

भिजिट भिसा प्रकरणले आजपनि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।


भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध हुँदै आइरहेको छ ।
 

Advertisement:

Ad
Ad