बजेटको ब्रिफकेस बोकेर हिडे अर्थमन्त्री पौडेल

२०८२ जेठ १५ गते

बजेटको ब्रिफकेस बोकेर हिडे अर्थमन्त्री पौडेल

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले आज संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पेश गर्दैछन् । साँझ पाँच बजे बजेट पेश गर्न लागेका अर्थमन्त्री पौडेल सोही बजेटको ब्रिफिङका लागि मन्त्रिपरिषद्को बैठक पुगेका छन् ।

Advertisement:

Ad
Ad

मन्त्रिपरिषद्बाट पारित भएपछि पौडेलले बजेट पेश गर्नेछन् । आगामी आर्थिक वर्षका लागि १९ खर्ब हाराहारीको बजेट ल्याउँन लागेको सरकार अहिले स्रोतको दबाबमा छ ।