अधिक तरलताका कारण राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ४० अर्ब झिक्दै

२०८२ असार ०१ गते

अधिक तरलताका कारण राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ४० अर्ब झिक्दै

काठमाडौं नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको

बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो

Advertisement:

Ad
Ad

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो बजेसम्म आवेदन दिन सक्नेछन् पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको