२०८२ माघ ०६ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा गगन सर्लाही ४ बाट लड्ने भएका छन् । यसअघि काठमाडौं ४ बाट जित्दै आएका थापा यस पटक सर्लाही पुगेका हुन् ।
महामन्त्री गुरुराज घिमिरे मोरङ ४ बाट चुनाव लड्ने भएका छन् । अर्का नेता शेखर कोइरालाले मोरङ ६ र मीनेन्द्र रिजालले मोरङ २ को टिकट पाएका छन् ।
प्रतिक्रिया