नुवाकोट र धादिङमा सात जनाको शव फेला

२०८३ भदौ १० गते

नुवाकोट र धादिङमा सात जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले बताए ।

बेपत्ताहरुको खोजी कार्य पनि भइरहेको छ । 

Advertisement:

Ad
Ad