२०८३ साउन ०१ गते
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत नीजिामति कर्मचारीको बढाएको तलब आजबाट लागु हुनेछ । आर्थिक बर्षको शुरु (साउन १) बाट यो व्यवस्था बार्यान्वयनमा आएको छ ।
कर्मचारीको आधारभुत्र तलब १० प्रतिशतले बढाएको अर्थले सबै गरेर करिब २१ प्रतिशतले वृद्धि गरेको हो । यसले कर्मचारीहरुमा राहत थपिएको छ । यस्तै आजदेखि सुनचाँदीका गरगहना किन्नेले थप कर तिर्नुपर्नेछ । सुन–चाँदी तथा गरगहनाको खरिद गर्नेले ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क तिर्नुपर्ने छ ।
प्रतिक्रिया