२०८२ जेठ २८ गते
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेयर बहादुर देउवाका छोरा जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिल भुषण पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीको साइबर ब्युरोले जयवीरको उजुरीकै आधारमा पाठकलाई पक्राउपुार्जी जारी गरेको बताएको छ । पाठकले आफ्नो कार्यक्रम टफ टक मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे भिडियो सामाग्री प्रस्तुत गरेका थिए ।
हिल्टनमा जयवीर देउवाको पैसा१ु शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । यहि विषयले आफ्नो चरित्रहत्या भएको भन्दै जयवीरले उजुरी दिएको बुझिएको छ ।
प्रतिक्रिया