स्वरोजगार लघुवित्तको लाभांश घोषणा

२०८० माघ १६ गते

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौँ  । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्ना शेयरधनीका निम्ति लाभांश घोषणा गरेको छ। लघुवित्तको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० मुनाफाबाट लाभांश दिने भएको हो ।

Advertisement:

Ad
Ad

सो घोषणा अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।