६ वटा कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कसको कतिमा हुन्छ कारोबार ?
काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कमपनीको बोनस सेयरको मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, छिमेक लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको बोनस सेय...