कोटेश्वर भाटभटेनी विहानैबाट खुला, रातभर सफा गरेर चिटिक्क बनाइयो
काठमाडौ । राजावदी आन्देलनले क्षति पुर्याएको कोटेश्वर भाटभटेनी आज बिहानैबाट खुलेको छ । रातभर सरसफाइ गरेपछि विहानैदेखि भाटभटेनीले आफ्नो व्यापार शुरु गरेको हो । शुक्रबार राजावादी आन्दोलनकारीले कोटेश्वर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए ।...