सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले घट...