वाणिज्य पोस्ट

Creator’s Posts

  • पियोर इनर्जीको आइपिओ चैत २८ बाट बिक्रि खुला हुने

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमा वैशाख...

    २०८२ वैशाख ०७ गते
  • गुठी ऐनको केही बुँदामात्र हेरफेर गरिने

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुँदा नचलाईकन दुई चारवटा बुँदामात्र संशोधन गरेर लानुपर्ने बताएका छन् । मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको...

    २०८२ वैशाख ०७ गते
  • म्यानमार भुकम्प : १७ सय जनाको मृत्यु, ३४ सय घाइते, ३ सय बेपत्ता

    एजेन्सी । शनिबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी १ हजार ७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ । भूकम्प पश्चात त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्...

    २०८२ वैशाख ०७ गते
  • भारतीय विदेशमन्त्रीले यस पटक दिए आरजु राणालाई भेट, के भयो कुराकानी ?

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. देउवा...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्रीले रोष्ट्रमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति

    काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बो...

    २०८२ वैशाख ०७ गते
  • आजदेखि शुक्र अस्त-के गर्नुहुन्छ, के गर्नु हुँदैन?

    काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विव...

    २०८२ वैशाख ०७ गते
  • 'हिंसात्मक आन्दोलनका लागि खटाउँने योजनाकारको खोजी भइरहेको छ'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासन...

    २०८२ वैशाख ०७ गते
  • एकाएक कटहरका रुख सुक्न थालेपछि काभ्रेका किसान चिन्तित

    काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भना...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ आजको डलर यूरो लगायत विदेशी मुद्राको सटही दर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा...

    २०८२ वैशाख ०७ गते