कोटेश्वर भाटभटेनी लुटेराहरुलाई भाटा हानेर भाइरल भएका गार्ड २२ वर्षदेखि भाटभटेनीलाई नै सुरक्षा दिइरहेका छन्
काठमाडौ । शुक्रबार राजावादीको आन्दोलनका कारण विभिन्न ठाउँमा हिंसात्मक गतिविधि भयो । कोटेश्वरको भाटभटेनीमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका थिए भने भाटभटेनीको सामानहरु पनि चोरेर लगेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । लुटेराहरुलाई एक एक गर्दै भ...