वाणिज्य पोस्ट

Creator’s Posts

  • दुर्गेश थापाले बिद्यार्थीको ध्यान भंग हुने भन्दै एसईई अवधिभर कुनै पनि कार्यक्रम नगर्ने

    काठमाडौ । पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाले भोलीबाट शुरु हुन लागेको एसईईलाई ध्यानमा राख्दै सो अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । शिक्षा जीवको सबैभन्दा मूल्यवान सम्पत्ति भएको बताउँदै यो समय अध्ययनको समय भएको उनले बताएका छन् ।...

    २०८२ वैशाख ०७ गते
  • २१ जनाको टोली लिएर प्रधानमन्त्री ओली हिडे थाइल्याण्ड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि गएका छन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) उनी थाइल्याण्ड गएका हुन् । थाइल्याण्ड भ्रमणमा दुइवटा समझदारी पत्रमा हस्ताक्षर हुने तयारी छ । नेपालको कार्यकारी प्रमुखको थाइल...

    २०८२ वैशाख ०७ गते
  • शेयरबजारमा गिरावटको निरन्तरता, कारोबार रकममा सुधार

    काठमाडौँ। बुधबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४. ८८ विन्दुले घटेर २६८२.१५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५५ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका १३ वटा उपसमूहमा तीन उपसमूहको परिस...

    २०८२ वैशाख ०७ गते
  • सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

    काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेका नवनियुक्त सिइओले आजदेखि जिम्मेवारी सम्हाल्ने

    काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा झापाका चुडामणि चापागाईँलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज चापागाईँलाई नियुक्ति पत्...

    २०८२ वैशाख ०७ गते
  • चीनमा अहिलेसम्मकै ठूलो ड्रोनबाट कार्गो उडान

    एजेन्सी । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको...

    २०८२ वैशाख ०७ गते
  • कुलमान र शाक्य दुवैको रिट हेर्दाहेर्दैमा : कुलमानको माग पद थमौति होस्,शाक्यको माग ४२ महिनाको तलब भत्ता पाइयोस्

    काठमाडौं । सुनुवाई नसकिएपछि सर्बोच्च अदालतले कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्दे...

    २०८२ वैशाख ०७ गते
  • ‘तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन’

    काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प...

    २०८२ वैशाख ०७ गते