आजबाट फेरी देशभरका शिक्षक मिलेर काठमाडौमा आन्दोलन गर्दै
काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको...