वाणिज्य पोस्ट

Creator’s Posts

  • रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो । उनले अर्को आदेश नआउँदासम्म ल...

    २०८२ वैशाख ०७ गते
  • अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

    काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् । धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्...

    २०८२ वैशाख ०७ गते
  • कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, चौबीसै घण्टा विद्युत् उत्पादन गर्न सकिने

    बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी जलविद्युत् प्रथमले...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ६५ करोडको कारोबार

    काठमाडौँ।  सोमबार नेप्से दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक ३२.४५ विन्दुले घटेर २६७०.९४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२० प्रतिशतले घटेको हो । नेप्स परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ।...

    २०८२ वैशाख ०७ गते
  • एसईई निरीक्षकका नाममा विद्यार्थी अत्याउने हुलका हुल कक्षामा

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई जारी छ । अभिभावकहरु आफ्ना बालबालिकाले परीक्षा कस्तो गरेका छन् भन्नेमा कौतुहलतामा देखिन्छन् । विद्यार्थी पनि सकेसम्म राम्रो परीक्षा होस् भन्ने प्रयासमा छन् । एसईईलाई सहज, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुर्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल बढ्दो वायु प्रदूषणले चिन्तित, ४.८ प्रतिशतका दरले नेपालीहरूको औसत आयु घटिरहेको छ

    काठमाडौं । वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको ‘वायु प्रदूषणको कहरः जवाफदेही को ?’ शीर्षकको ‘हाकाहारी बहस’मामा बोल्ने अधिकांश स...

    २०८२ वैशाख ०७ गते
  • एक्लै चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो दुई किलोमिटर बाटो ...

    तुलसीपुर । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने भएपछि आगामी आर्थिक वर्षमा बजेट कटौतिको सम्भावना

    काठमाडौँ । सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालु आर्थिक वर्ष (आव) को भन्दा आगामी आवका लाग...

    २०८२ वैशाख ०७ गते
  • आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट सिलिङ ?

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आवका लागि रु छ अर्ब १५ करोड ७२ लाखको बजेट सिलिङ पाएको छ । जसमध्ये चालु शीर्षकका लागि रु पाँच अर्ब ४४ करोड ६५ लाख र पुँजीगत शीर्षकका लागि रु ७१ करोड सात लाखको सीमाभित्र रहेर बजेट ल्याउन भनि...

    २०८२ वैशाख ०७ गते
  • वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

    काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई का...

    २०८२ वैशाख ०७ गते