राष्ट्र बैंक गभर्नर बिहिन, कहिले आउलान नयाँ ?
काठमाडौ । नेपाल राष्ट्र बैंक आजबाट गभर्नर बिहिन बनेको छ । महाप्रसाद अधिकारीको कार्यकाल आजबाट (चैत २४) सकिएको छ । अधिकारीको कार्यकाल सकिएपनि अहिलेसम्म कामु गभर्नर कसैलाई तोकिएको छैन । सरकारले गभर्नर नियुक्तिमा पनि ढिलाइ गरिरहेको छ । राष्ट्र बैंक ऐन...