वाणिज्य पोस्ट

Creator’s Posts

  • रोबोटले यसरी गर्छ बृद्धहरुलाई हेरचाह

    एजेन्सी । चीनमा विकास गरिएको एआइ रोबोटले मानिसहरुले जस्तो गतिविधि गर्न सक्ने जनाइएको छ । ति रोवोटहरु मानव जस्तै चहलपहल गर्ने गरेका छन् । यस्तो आविष्कारले चीनका उच्च.प्रविधि कम्पनीहरूले मूर्त एआई रोबोटहरू विकास गर्नमा उल्लेखनीय प्रगति गरिरहेका प्रष्ट...

    २०८२ वैशाख ०७ गते
  • अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव –२०२५’

    काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो...

    २०८२ वैशाख ०७ गते
  • बल्खुमा राप्रपाको बृहत प्रदर्शन, सुरक्षा व्यवस्था कडा

    काठमाडौ । आज (चैत २६)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौको बल्खुमा खबरदारी सभा आयोजना गरेको छ । खबरदारी सभा लागि नेता कार्यकर्ता, समर्थकहरूको भिड लागेको छ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताह...

    २०८२ वैशाख ०७ गते
  • सरकारले हटायो कुलमानलाई

    काठमाडौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त...

    २०८२ वैशाख ०७ गते
  • नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेले पायो नयाँ सिईओ, नारदकुमारको इन्ट्रि

    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ सिईओ पाएको छ । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको हो । लुईटेल यस अघि तारागाउँ विकास समितिको अ...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगरको घुम्ती खाद्य प्रयोगशाला संचालनमा

    काठमाडौं । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन...

    २०८२ वैशाख ०७ गते
  • महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली, दिए सबैलाई धन्यवाद

    एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो ।महाअभियोग खारेज लगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रू...

    २०८२ वैशाख ०७ गते
  • तिब्र उत्तार चढावका बिच घटेर बन्द भयो शेयर बजार

    काठमाडौँ।  मंगलबार नेप्से एकल अंकले घटेको छ। आज दिनभर नेप्से दोहोरो अङ्कले घटे पनि अन्त्यमा बजार सम्हालिंदा परिसूचक न्यून अङ्कले मात्र घट्न पुगेको छ । यस दिन नेप्से परिसूचक ३.४४ विन्दुले घटेर २६६६.६१ अंकमा अडिएको छ ।  बजार खुलेदेखि नै  उतार चढाव बेहो...

    २०८२ वैशाख ०७ गते
  • बालेनले सरकारविरुद्ध बोले धावा : 'अवको एक हप्तामा तलव नपाए टुकुचामा गाड्दिन्छु'

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सरकार विरुद्ध धावा बोलेका छन् । बालेनको आक्रोश विशेषगरी सरकारले महानगरमा लामो समयदेखि खाली भएको प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अन्त...

    २०८२ वैशाख ०७ गते