हत्या पछि साधुको भेषमा लुकेर बसेका थिए, १७ बर्षपछी परे पक्राउ
काठमाडौ । हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपि बसेको अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने पर्साका लोकनाथ साहले जग्गा विवादमा ढोडा मुखिया बिनलाई घरमै बोलाएर गोली हानी हत्या गरेका थिए । २०६४ साल बैंशाख २५ गते गोली हानेर फरार भएका शा...