वाणिज्य पोस्ट

Creator’s Posts

  • कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध

    काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबा...

    २०८२ वैशाख ०७ गते
  • आज तराईका जिल्लामा होली पर्व मनाइँदै

    काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी,...

    २०८२ वैशाख ०७ गते
  • उर्जा मन्त्रालयले कुलमान हटाएको भनी लेखिएको गोप्यपत्र सार्वजनिक, के लेखिएको थियो ?

    काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिण्लाई पदबाट हटाएको पत्र सार्वजनिक भएको छ । मन्त्रालयले जरुरी गोप्य भनेर लेखेको पत्र अहिले सामाजिक सञ्जालभरी छताछुल्ल छ । सरकारले सफाइ पेश गर्ने...

    २०८२ वैशाख ०७ गते
  • स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कस-कसले पाए ?

    काठमाडौ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथामार्फत उक्त सेयर बाँडफाँट गरिएको हो । ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका हुन् । २ हजार ६ सय ६४ जना आवेद...

    २०८२ वैशाख ०७ गते
  • विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बै...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा छैन उत्साह

    काठमाडौ । सेयर बजारमा बिहीबार उत्साह देखिएन । लगानीकर्ता उत्साहित नभएको कारोबार सुस्त हुनुले पुष्टि गरेको छ । आज नेप्से सूचक ८.६० अंकले घटेर २६६७.६८ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही बृद्धि हो । आज ५ अर्ब ६३ करोड रुपै...

    २०८२ वैशाख ०७ गते
  • वुमन्स डे कपः नेपाल हङकङसँग भिड्दै

    काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् ।एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । आजको लागि नेपालको टोलीमा इन्दु ब...

    २०८२ वैशाख ०७ गते
  • नबिलको कामु सिईओको जिम्मेवारी पाए ज्ञवालीले

    काठमाडौ । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) रहेका थिए । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक...

    २०८२ वैशाख ०७ गते