नेपालमा लगानी गर्न चाहने भारतका ठुला कम्पनी भन्छन: जग्गा प्राप्ती, भन्सार र सडकको समस्या समाधानमा सरकारको साथ चाहिन्छ
नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक कम्पनीले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन् । नेपाली राजदूतावास भारत र भारतीय हरित ऊर्जा महासंघको संयुक्त आयोजना तथा...