२०८३ भदौ ०६ गते
भिडियो
ट्रेन्डिङ
ताजा अपडेट
Login
१
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
२
आफ्नो गुगल वा फेसबुकमार्फत् सजिलै लगइन गर्न सकिने छ ।
३
तपाईंको नाम र प्रोफाइल फोटो तपाईंले दर्ता गर्नुभएको गुगल वा फेसबुकबाट लिइनेछ।
४
रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Google
Facebook
२०८१ भदौ ३० गते
वाणिज्य पोस्ट
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
Advertisement:
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
प्रतिक्रिया