सिंह र पौडेलले गरे उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ

२०८१ असार ३१ गते

सिंह र पौडेलले गरे उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । यद्यपि वरीयतामा भने सिंह अगाडि रहेका छन् ।

Advertisement:

Ad
Ad