वाणिज्य पोस्ट

Creator’s Posts

  • 'काम गर्न चाहन्छौ, काम छैन' भन्दै जिल्ला समन्वय समितिका प्रमुखहरुले गरे देउबासँग गुनासो

    काठमाडौँ। जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनिहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभ...

    २०८२ वैशाख ०७ गते
  • माहुली लघुवित्तको एफपीओ बाँडफाँट

    काठमाडौँ।  आज शुक्रबार माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १००...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

      काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सात...

    २०८२ वैशाख ०७ गते
  • आज राति आकाशमा १४४ वर्षमा १ पटक हुने ५ ग्रहको परेड देखिने

    काठमाडौँ । आज राति आकाशमा अनौठो खगोलीय दृश्य देखिने खगोलशास्त्रीहरुले बताएका छन् । १४४ वर्षमा मात्र देख्न सकिने अदुभुत यो योगमा बुध,शुक्र,बृहस्पति, शनि लगायतका ग्रह एकैपटक लस्करमा देखिने छ । यो दुर्लभ दृश्य आज अर्थात शनिबार राति ८ बजेर ४५ मिनेटमा नेप...

    २०८२ वैशाख ०७ गते
  • बैतडी जीप दुर्घटनमा परेर दुईको मृत्यु

    बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जीप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सि...

    २०८२ वैशाख ०७ गते
  • हमासद्वारा थप चार इजरायली बन्धकलाई रिहा

    जेरुसेलम । गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । इजरायली बन्धक र बेपत्ता...

    २०८२ वैशाख ०७ गते
  • विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश

    काठमाडौं । काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । हाल संघीय सरकारबाट एक करोड व...

    २०८२ वैशाख ०७ गते