तरलता व्यवस्थापनमा बैंकहरुलाई सकसः तीन प्रतिशत ब्याजदरमा तीन दिनमै बैंकहरुले साढे १ खर्ब केन्द्रिय बैंकमा राखे
काठमाडौ । बैंकमा अत्यधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले माघको तीन दिनमै साढे १ खर्ब रुपैयाँ भन्दा बढी रकम बैकिङ प्रणालीबाट उठाएको छ । माघ २ गते केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँको बोलकबोल माग गरेको थियो । त्यतिबेला १८ अर्ब १५ करोड...