सेफ्टी ट्याङकिमा भेटियो चन्द्रवहादुरको टाउको
नेपालगन्ज,। वडादसैंको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रवहादुर कामीको टाउकोलाई प्रहरीले खोज तलाशको क्रममा फेला पारेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिव ५०० मिटर पूर्वउत्तरमा सुनिता...