धुर्मस सुन्तलीले शुरु गरेर अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम सुरु
काठमाडौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भएको छ। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा अवस्थित यो रंङ्गशाला निर्माण सुरु गरेको हो। प्यारापिट मुनि ढुङ्गाको सोलिङको काम...