विद्यार्थी बेहास हुन थालेपछि आठविसकोटका विद्यालय बन्द
रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरू बन्द गरिएको छ । केही दिन यता विद्यार्थीहरू एक्कासि बेहास हुने, छट्पटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । आठविसकोट नगरपालिकाका नि...