यशोदा फुड्सको आग्रह- 'गलत सूचनाको पछाडि नलागि ढुक्कसँग उत्पादन प्रयोग गर्नुस्'
काठमाडौं । यशोदा फुड्स प्रालिले सामाजिक सञ्जालका कपोलकल्पीत कुराहरुको पछाडि नलागि ढुक्कसँग उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीले केही व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत यशोदा फुड्स प्रालिद्वारा उत्पादित चाउचाउ लगायत विभिन्न स्न्याक्सहरुप्रति मन...