वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डद्वारा हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न स्वीकृती

    काठमाडौँ। नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेड (HURJA) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको...

    २०८२ वैशाख ०७ गते
  • पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

    काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ...

    २०८२ वैशाख ०७ गते
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • डेडिकेटेड ट्रङ्कलाइन विवाद : उद्योगीले बक्यौता रकम २८ किस्तामा भुक्तानी गर्न पाउने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियमबापतको बाँकी रकम बुझाउन उद्योगीलाई २८ किस्तामा तिर्न पाउने व्यवस्था गरेको छ । सोमबार प्राधिकरणले सञ्चालक समितिको असार २६ गतेको ९७६ औँ बैठकले डेडिकेटड फिडर तथा ट्रङ्कलाइनबाट २०७...

    २०८२ वैशाख ०७ गते
  • बाह्रबिसे २२० केभी सबस्टेसन निर्माण सम्पन्न

    काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्...

    २०८२ वैशाख ०७ गते
  • सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

    पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारले २३ सय बिन्दु पार गर्यो, लगानीकर्ता दंग

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । यस दिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अंकमा बन्द भएको छ । यससँगै नेपाली लगानीकर्ता माझ उत्साह छाएको छ।  बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.१३ प्रतिशतले बढेको हो...

    २०८२ वैशाख ०७ गते
  • संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट संसद्‌मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए । तर बजेट आएको तीन हप्ता बित...

    २०८२ वैशाख ०७ गते
  • आव २०८०/८१ समीक्षा: आय ७४ र व्यय ८० प्रतिशत

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ...

    २०८२ वैशाख ०७ गते