वाणिज्य पोस्ट

Creator’s Posts

  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए ।

    २०८२ साउन २५ गते
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले  कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ  । शुक्रबार  २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ ।

    २०८२ साउन २५ गते
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबारसम्म चल्ने

    २०८२ साउन २५ गते
  • आज जनै पूर्णिमा :जनै र रक्षाबन्धन धारण गरेर मनाइँदै

    २०८२ साउन २४ गते