‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’
काठमाडौं । सर्वोच्च अदालत रजिस्ट्रार भद्रकाली पोखरेलले नागरिकता सम्बन्धी मुद्दालाई अदालतले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनको अवस्था चुनौतीहरु विषययक छलफल कार्यक्रममा बोल्दै उनले आवश्यकता अनुसार सम्बन्धित विषय विकसित हुँदै आइरहेको भएतापनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना भइरहेको बताए ।
२०८२ साउन २२ गते