वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालको पुल मर्मतका लागि विश्व बैकले १५ करोड डलर ऋण दिने

    काठमाडौ । पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण स्वीकृत गरेको छ । बैंकको बोर्ड बैठकले उक्त ऋण स्वीकृत गरेको हो । विश्व बैंकले नेपालको पुल प्रणाली दुर्गम र सहरी समुदायलाई जीवन यापन, स्वास्थ्य सेवा, शिक्...

    २०८२ वैशाख ०७ गते
  • परीक्षा लिएर लाइसेन्स दिने तयारी सँगै कर्मकाण्ड गर्ने ब्राह्मणको प्रशिक्षण लिन घुइँचो

    काठमाडौँ। पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सु...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी मह...

    २०८२ वैशाख ०७ गते
  • राजावादीलाई थुन्नुपर्छ भनेपछि राप्रपा अध्यक्ष लिङदेनले छाती ठोक्दै भने, राजावादी यहाँ छ सके जेल हाल

    काठमाडौ । संसदमा राजावादीलाई थुन्नुपर्ने आवाज केही संसदले उच्चारण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, 'संसदमा कसैले राजावादी हुँ भन्नेहरु...

    २०८२ वैशाख ०७ गते
  • त्रिचन्द्र क्याम्पसको मुलगेटमै ताला, स्ववियु निर्वाचन अनिश्चित

    काठमाडौं । तालाबन्दी भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएकाले निर्वाचन स्थगित गरिए...

    २०८२ वैशाख ०७ गते
  • ब्यवस्था परिवर्तनको आन्दोलनकै बिच पनि बढ्यो नेप्से

    काठमाडौ । नेप्से सूचक आइतबार ३२२२ विन्दुले बढेर २६९५.५५ अंकमा अडिएको छ । आज ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । शुक्रबारको आन्दोलनपछि अबको बजार कता जाला भन्ने लगानीकर्तामा त्रास देखिन्थ्यो तर आइतबार उक्त त्रासबाट लगानीकर्ता मुत्त...

    २०८२ वैशाख ०७ गते
  • आज स्ववियु निर्वाचन हुँदै, त्रिचन्द्र सहित आरआर क्याम्पसमा ताला

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय मातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्य...

    २०८२ वैशाख ०७ गते
  • यूरो र डलरको भाउ घट्यो,कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । सोमबार खरिददर १३८ रूपैय...

    २०८२ वैशाख ०७ गते
  • मेरो कार्यकालमा सहज असहज दुबै परिस्थितिमा प्रेसले सहयोग गरेको छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइत...

    २०८२ वैशाख ०७ गते