वाणिज्य पोस्ट

Creator’s Posts

  • काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने

    काठमाडौँ। विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन्। ह...

    २०८२ वैशाख ०७ गते
  • 'बढ्दो महंगी नियन्त्रण गर् भन्ने नारा सधैं लोकप्रिय' :  प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै 'बढ्दो महंगी नियन्त्रण गर' भन्ने नारा सधैं लोकप्रिय नारा बनाइ हिँड्ने गरिएको बताएका छन् । उनले गत वर्षको मुद्रास्फितीलाई तुलना गर्न सांसदहरुलाई आग्रह गर्दै भने, महंगी घट...

    २०८२ वैशाख ०७ गते
  • आर्थिक वर्ष २०७१/७२ मा शुरु भएको भेरी बबई डाईभर्सनको प्रगति ८३ प्रतिशत

    काँक्रेविहार (सुर्खेत)।आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल...

    २०८२ वैशाख ०७ गते
  • भारत भन्दा नेपाल खुसी, विश्वकै खुशी देश फिनल्याण्ड अन्य देशको अवस्था कस्तो ?

    काठमाडौ । विश्वको सबैभन्दा खुशी देश फिनल्याण्ड बनेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको वर्ल्ड ह्यापिनेस रिपोर्टमा फिनल्याण्ड खुशी देशको एक नम्बरमा परेको छ । फिनल्यान्ड ७.७३६ अंकसहित शीर्ष स्थानमा परेको हो । डेनमार्क ७.५२ अंकसहित दोस्रो स्था...

    २०८२ वैशाख ०७ गते
  • वायू प्रदुषणले खतराको तह पार गरेपछि मानिसहरु धमाधम बिरामी पर्न थाले

    काठमाडौ । केहीदिन देखिको वायूप्रदुषणको कारण काठमाडौ उपत्यका लगायत देशका प्रायजसो ठाउँमा मानव स्वाथ्यमा जोखिम देखिन थालेको छ । विशेष गरी काठमाडौ उपत्यकामा बाक्लो तुँवालोले ढोकेको छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइ...

    २०८२ वैशाख ०७ गते
  • गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय...

    २०८२ वैशाख ०७ गते
  • एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

    रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीवाट...

    २०८२ वैशाख ०७ गते
  • प्रहरीको इन्सेपक्टर हुँ भन्दै होटल संचालकलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

    रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्व...

    २०८२ वैशाख ०७ गते