वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन मौसमविद् र चिकित्सकहरुको सुझाव
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार विहीबार काठमाडौंको वायू गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य...