वाणिज्य पोस्ट

Creator’s Posts

  • आज पनि सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ। आज पनि स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा खरिद बिक्रि भईरहेको छ । हिजो...

    २०८२ वैशाख ०७ गते
  • बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

    मुम्बई। बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण...

    २०८२ वैशाख ०७ गते
  • राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छः वर्षमान पुन

    डडेल्धुरा, २४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण भ्रमण गरेका छन् ।...

    २०८२ वैशाख ०७ गते
  • शेयरबजारमा एकल अङ्कको गीरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौँ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ७. ३३  विन्दुले घटेर २५८८.६२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. २८ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका प...

    २०८२ वैशाख ०७ गते
  • प्यारालाइसिसको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा...

    २०८२ वैशाख ०७ गते
  • एसएमइजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने

    काठमाडौ । अब लगानीकर्ताले एसएमइजको (साना तथा मझौला संगठित संस्था) आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो ।कम्पनीहरुले नि...

    २०८२ वैशाख ०७ गते
  • ६ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले कमायो साढे ३७ करोड नाफा

    काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे ३७ करोड नाफा कमाएको छ । कम्पनी प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको हो...

    २०८२ वैशाख ०७ गते